Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामान झार्न रोकी राखेको बोलेरो आफैँ गुडेर दुर्घटना हुँदा २ जना घाइते - Brighter Khabar


असार २५, रोकेर सामान झार्न लागेको  बोलेरो आफैँ गुडेर दुर्घटना हुँदा २ जना घाइते भएका छन्  । 

ओखलढुङ्गाको  मोलुङ गाउँपालिका १ स्थित मर्‍याङ भन्ने स्थानमा  आज दिउँसो करिब साढे ४ बजे तिर  बजेतिर बा १८ च ८६०२ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्  ।

मर्‍याङ भन्ने स्थानमा गाडी रोकेर चालकले सामान झार्दै दुर्घटना हुन गएको र यस सम्बन्धमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 रोकिराखेको अवस्थामा बोलेरो  आफै गुडेर सडकको भित्तातिर ठोक्किन पुगेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom