Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरमा विद्युतको तार जोडने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो - Brighter


असार २९, सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा विद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागेर चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई उपचारको लागि सिरहाको लहान स्थित सप्तऋषि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom