Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विदेशी विनिमयको अवैधरूपमा कारोबार गर्ने एकजना पक्राउ - Brighter


विदेशी विनिमय (अमेरिकी डलर)को अवैधरूपमा कारोबार गरेको पाइएपछि एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरका सनमोहन श्रेष्ठलाई सार्वजनिक गरेको हो ।

उनलाई  एक सय दरको अमेरिकी डलर एक सय ९८ थान (अमेरिकी डलर १९ हजार आठ सय) सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार  निजलाई विदेशी विनिमयसम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom