Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा एक ५६ वर्षीय पुरुष मृत फेला - Syangja Update


स्याङ्जामा एक पुरुष मृत भेटिएका छन् । 

स्याङ्जा आँधिखोला गाउँपालिका नारीकोट स्थायी ठेगाना भएका देवीलाल दर्जी मृत भेटिएका हुन्  । 

प्रहरीका अनुसार करिब ५६ वर्षीय दर्जी आँधिखोला गाउँपालिका वडा नम्बर ३ स्थित  साउने खोला भन्ने स्थानमा मृत भेटिएका हुन् । 

दर्जीलाई खोल्सामा लडेको अवस्थामा देखेपछि  स्थानीयले प्रहरीलाई  खबर गरेका थिए । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom