Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा परीक्षा तालिका सार्वजनिक ; परीक्षा तालिका सहित - TU EXAM


त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका सार्वजनिक गरेको छ । 

तालिका सार्वजनिक गर्दै त्रि विले भनेको छ : 

"त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सहकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर (MA) तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अधि (शैक्षिक वर्ष २०१८ सम्म) का आशिक परीक्षार्थीहरूको तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा वि.सं. २०८० साल श्रावण १७ गतेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ । परीक्षा समय :- दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म । परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।"







Top Post Ad

post bottom ads

Ads Bottom