Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ओझाको 'रुमानी' सार्वजनिक


काठमाडौँ । लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास सङ्ग्रह सार्वजनिक भएको छ । 

शनिबार काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स हलमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।

पेज टर्नरले आयोजना गरेको उक्त कार्यक्रमका सभाध्यक्ष भुवनहरि सिग्देल, वक्ताद्वय डा. अशोक थापा, माल्भिका सुब्बा र लेखक जया ओझाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

जया ओझाको यो तेस्रो उपन्यास हो ।

Top Post Ad

post bottom ads

Ads Bottom