Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटेलमा बास बसेका कापी उद्योग संचालक मृत अवस्थामा फेला - Brighter Khabar


साउन २४, सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परेको छ । 

शव मिर्चैया ना.पा.५ कटारी चोक अवस्थित शम्भु होटेलमा मृत अवस्थामा फेला परेको हो ।

मृतक पाथीभरा कापी उद्योग संचालक बिराटनगर-१० बस्ने २५ बर्षीय सिद्धान्त भट्टराई हुन् । 

उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए ।

भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom