Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ को ज्यान गयो, १५ जना घाइते - Brighter Khabar


भाद्र ६,काठमाडौँबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ को ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट खस्दा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका हुन्  ।

काठमाडौँबाट पोखरा तर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार घाइतेहरूको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom