Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिँदा १७ भैंँसी मरे - Brighterkhabar

तस्विर : गोरखापत्र 


भदौ १२ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् । 

कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

 नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १९ वटा मरेका हुन् ।  

११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् ।  दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom