Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउन ३२ गते बिहिवारको तपाइको राशिफल - Tapaiko Rashifal

 

मेष राशिः

आफन्तसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइनेछ। बस्त्रसम्बन्धी व्यवसायमा राम्रो छ। समाजिक पद र सम्मान मिल्नेछ।

वृष राशिः

साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ। विद्यार्थीहरुका लागि अध्ययनमा रुचि बढ्नेछ। बाहिरी काममा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला।

मिथुन राशिः

भाइहरुबीच कार्य गर्दा शुभ छ। दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुनेछ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्नेछ। जागिर प्राप्त हुनेछ।

कर्कट राशिः

कठिन पराक्रमबाट कार्य सिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुनेछ।

सिंह राशिः

भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। प्रगतीले परिवारमा समृद्धि ल्याउने छ।

कन्या राशिः

वाणीको प्रभाव बढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सञ्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ।

तुला राशिः

ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीहरुका लागि पढाइ राम्रो छ। नेत्र रोगको समस्याले स्वास्थमा हल्का वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृश्चिक राशिः

मित्रसँग वैचारिक एकताको समय रहेको छ। उन्नति प्रगति हुने दिन छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीहरुका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ।

धनु राशिः

राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणीको प्रभाव बढ्ने छ। विद्यार्थीहरुका लागि अध्ययनमा रुचि बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ।

मकर राशिः

दाम्पत्य विचार राम्रो रहने छ साथै पारिवारिक सदस्यबीच सुमधुर सम्बन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ।

कुम्भ राशिः

भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ। कार्यमा योग्यता अनुसारको सुविधा मिल्नेछ।

मीन राशिः

आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्नेछ।

Top Post Ad

post bottom ads

Ads Bottom