Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारप्रती मेयर बालेनको आक्रोश ,"सिंहदरवारमा आ'गो लगाइदिन्छु ,याद राख चो'र सरकार "


भाद्र १६, महानगरको गाडी रोकिएको प्रती काठमाडौँ महानगरका मेयर बालेन शाहले आपत्ती जनाएका छन् ।

बालेनले गाडी रोकिएको प्रती  सिंहदरबारसँग आक्रोस व्यक्त गरेका हुन् ।

आक्रोशित हुँदै उनले भनेका छन  : 

"आजको लागी केहि भएन ,

भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,

सिंहदरवारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।"



Top Post Ad

post bottom ads

Ads Bottom