Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेयर हर्क साम्पाङलाई प्रश्न सोधेकै भरमा लिम्बु पक्राउ - Brighter Khabar


धरानमा मेयर हर्क साम्पाङलाई प्रश्न सोधेकै भरमा एक युवालाई पक्राउ गरिएको खबर छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सडकमै प्रश्न राखेका धरान १५ का  युवा अशोक लिम्बुलाई पक्राउ गरिएको हो ।

युवाले घर वरिपरि पानी लिग भएर उक्त  जमेको पानीले गर्दा  डेंगीको सङ्क्रमणबाट आक्रान्त भएको र यसमा  महानगरले किन वास्ता नगरेको भन्दै प्रश्न गरेका थिए ।

सोही आधारमा साम्पाङले मौखिक उजुरी दिएकै भरमा प्रहरीले युवालाई पक्राउ गरेको बुझिएको छ  ।

यता प्रहरीले लिम्बुलाई थुनामा राखिरहनु पर्ने कारण नभएकाले  नियन्त्रणमा लिएर छाडिसकेको जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom