Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

४ के जि सुन सहित एकजना पक्राउ - Brighter khabar

 

दोलखाको सिंगटी बजारबाट प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुनसहित तीन जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।


तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom