Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसको ठक्करबाट बालिकाको ज्यान गयो, गाडी चालक पक्राउ - Brighter Khabar


भाद्र २२, सिन्धुपाल्चोकको साँगाचोकमा शुक्रबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट बाह्रबिसे–३ स्थानीय १२ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।

घाइतेको घटनास्थलमै मृत्यु भएको यादवले बताए । उनको शव चौतारा अस्पतालमा राखिएको छ ।

ठक्कर दिने गाडी र चालक २८ वर्षीय सुवास गिरीलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom