Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भोलि बिहिबार देशभर सार्वजनिक बिदा - Brighter Khabar


भाद्र २७, नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 

मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी भोलि बिहीबार बिदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

 त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom