Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जबरजस्ती करणी गरेको आरोपमा फिजिसियन डाक्टर पक्राउ - Brighter Khabar


भाद्र २०, पुर्व कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक एवं फिजिसियन डाक्टर बसिम राईलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले बताउनुभयो । 

काठमाण्डौं बुढानिलकण्ठ-१० स्थायी घर भएका राई लामो समयदेखि हेटौंडामा अस्पताल संचालन गर्दै आएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom