Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण - Live


भदौ १८ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले धारणा राखिरहनुभएको छ । 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आफ्नो मन्त्रालयका विषयमा उठेका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ ।

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण - Live

 

Top Post Ad

post bottom ads

Ads Bottom