Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तुइन तर्ने क्रममा खसेर एकजनाको ज्यान गयो - Brighter khabar


तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे-सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी 

नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom