Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनको मूल्य हाल सम्मकै उच्च - Brighter Khabar


कात्तिक १२, सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । आज  छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। जुन हाल सम्मकै उच्च हो ।

त्यस्तै तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो  साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको  छ।

पछिल्लो समय  लगानीकर्ताले सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएपछि सुनको मूल्य वृद्धिमा चाप बढ्दै गएको जानकारहरू बताउँछन्। 

Top Post Ad

post bottom ads

Ads Bottom