Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा जारी अत्यन्त जरुरी सूचना - TU Notice


कात्तिक १४, त्रिभुवन विश्व विद्यालयले विद्यार्थी भर्नाको समावेशी कोटामा आवेदन दिने सम्बन्धी सूचना  जारी गरेको छ ।

त्रि वि ले  चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय २०८० को विद्यार्थी भर्नाको समावेशी कोटामा आवेदन दिने सम्बन्धी सूचना गरेको हो  ।

डीनको कार्यालयले तोकेको कागजात तथा फारम सहित मिति २०८०/७/१४ गते विहान १० बजे देखि मिति २०८०/७/१७ गते दिउसो ४ बजे सम्म समावेशी कोटाको लागि आवेदन सूचनामा भनिएको छ  ।

साथै प्राप्त निवदेनहरूको सूची मिति २०८०/०७/१९ गते प्रकाशन गरिनेछ र उक्त सूची अनुसारको भर्ना मिति २०८०/०७/२० गते विहान १० बजे देखि २०८०/०७/२४ गते दिउसो ४ बजे सम्म संचालन हुने त्रि वि ले जनाएको छ  । 

सूचनामा भनिएको छ : 

त्रि.वि.विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गत यस क्याम्पसमा संचालित B.Sc.CSIT अध्ययनको लागि मिति २०८०/०६/११ गते संचालित प्रवेश परिक्षामा उत्तीर्ण विद्यार्थीहरुले त्रि. वि.विज्ञान तथा  प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले तोकेको कागजात तथा फारम सहित मिति २०८०/७/१४ गते विहान १० बजे देखि मिति २०८०/७/१७ गते दिउसो ४ बजे सम्म समावेशी कोटाको लागि आवेदन दिनुहुन सूचित गरिन्छ । प्राप्त निवदेनहरूको सूची मिति २०८०/०७/१९ गते प्रकाशन गरिनेछ र उक्त सूची अनुसारको भर्ना मिति २०८०/०७/२० गते विहान १० बजे देखि २०८०/०७/२४ गते दिउसो ४ बजे सम्म संचालन हुनेछ । 

𝐅𝐨𝐫 𝐚𝐧𝐲 𝐪𝐮𝐞𝐫𝐢𝐞𝐬, 𝐩𝐥𝐞𝐚𝐬𝐞 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐚𝐭:

 (+977) 061576837, 9846020502, 9846262593, 9846026411, 9846750141

 info@pncampus.edu.np, csit@pncampus.edu.np

 https://pncampus.edu.np

𝐎𝐮𝐫 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: https://goo.gl/maps/MurnNkMV6pwfysK86

#pncampus #bsccsit #tuiost #tribhuvanuniversity



Top Post Ad

post bottom ads

Ads Bottom