Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लागू औषध कारोबारी भागेपछि काठमाडौँमा प्रहरीले गोली चलायो - Brighter Khabar


कात्तिक १५, लागू औषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ । काठमाडौँको गोठ टारमा प्रहरीले भाग्न खोजेका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिमलाई पक्राउ गरेको हो । उनको साथबाट पेस्तोल समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

त्यसै गरी उनको साथबाट २ सय ग्राम भन्दा बढी हिरोइन जस्तो पदार्थ र तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

करिमको खुट्टामा गोली लागेको थियो 

Top Post Ad

post bottom ads

Ads Bottom