Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रिगल नेपालगञ्जबाट पक्राउ, अझै १२ बर्ष जेल बस्नुपर्ने - Brighter Khabar


कात्तिक १६, सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल (रिगल)  पक्राउ परेका छन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केहि समय अगाडी  राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै सर्वोच्चले  निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो ।

सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो ।

सर्वोच्चको पूर्ण पाठ : 

Top Post Ad

post bottom ads

Ads Bottom