Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि ५.८ रेक्टरस्केलको पराकम्प - Brighter Khabar


कात्तिक २० गते । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । 

अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।

भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom