Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रहरीमा इन्स्पेक्टर देखि असई पदसम्म १२८ जनाका लागि जागिर खुल्यो- Job Vacancy


कात्तिक १७ गते । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ । 

सूचना हेर्नुहोला : 

Top Post Ad

post bottom ads

Ads Bottom