Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराका पौडेल ९ दिन देखि बेपत्ता , खोजी गरिदिन सबैलाई आग्रह - Update

 


पोखरा, १४ कात्तिक । पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन निवासी चेतनाथ पौडेल ९ दिन अगाडिदेखि घर नाफर्केपछी परिवार चिन्तित बनेको छ ।

३३ वर्षीय पौडेल कात्तिक ६ गतेदेखि हराएको भन्दै परिवारले उनको खोजीको लागि सबैतिर खोजी कार्यको लागि अपिल गरेको छ ।

पौडेल मध्यम शरीर भएको साथै गहुँगोरो र हराएको बखत  हरियो ट्र्याक का साथमा रातो चप्पल माथि टिसर्ट  लगाएको उनको परिवारले जनाएको छ ।

पौडेललाई भेट्ने जोकोहीले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom