Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भालुवाङका लागि छुटेको गाडी दुर्घटना , १० जना घाइते


 पुस ११ गते । प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।


जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी  निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।


दुर्घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरुलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो । 


दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom