Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिसोका कारण भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिममा थप एकको मृत्युु - Brighter khabar


मङ्सिर १५, रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका -११, चौर गाउँमा बस्दै आएका एक बृद्धको चिसोले मृत्यु भएको हो ।


मृत्यु हुनेमा साबिक मग्मा घर भइ लामो समयदेखि आठबिसकोटमा बस्दै आउनुभएका ६५ वर्षीय मनरामे सार्की रहेको स्थानीय सुनिल बिकले बताउनुभएको छ ।


यो संगै भूकम्पछि अहिलेसम्म रुकुम पश्चिममा मात्रै त्रिपालमा बस्दै आएका ७ जना बृद्धबृद्दाको चिसोले मृत्यु भएको छ । यसअघि आठबिसकोट नगरपालिकामा ५ र सानीभेरी गाउँपालिकामा १ जना गरि ६ जनाको चिसोकै कारण मृत्यु भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom