Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् गौतमको राजिनामा स्वीकृत - Brighter khabar

 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom