Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा खुला कविता वाचन प्रतियोगिता सम्पन्न - Brighter Khabar

 


मङ्सिर २२ गते, पोखरा । पोखरा १५ नयाँ गाउँमा  अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय  मा वि मा नेपाली कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयले आज शुक्रवार आफ्नै सभा हलामा खुला कविता वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षता सम्पन्न भएको प्रतियोगितामा कक्षा ९ कि छात्रा स्वस्तिका थापाले प्रथम स्थान प्राप्त गरेकी थिइन ।

त्यस्तै कक्षा १० का सोहन गुरुङले द्वितीय स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा माध्यमिक तहका ५०विद्यार्थीहरूको सहभागिता थियो ।









Top Post Ad

post bottom ads

Ads Bottom