Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जनयुद्ध दिवसको नाममा विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर - Brighter Khabar


पुस १४, जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो ।

संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom