Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली शरणार्थी प्रकरण: केही प्रतिवादी लाई थुनामै राख्ने आदेश सदर,केही साधरण तारिखमा रिहा- Brighter Khabar


मङ्सिर १५, उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतलाई केही प्रतिवादीहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । केही प्रतिवादीहरुलाई  साधरण तारिखदेखि धरौटी छोडन सक्ने आदेश गरेको छ  ।


पूर्व ग‌ृहमन्त्री बालकृष्ण खाडका सम्बन्धमा  जिल्ला दालतलकाो फैसला सदर गर्ने विषयमा न्यायाधीशको राय बाझिएको छ ।


नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले केही प्रतिवादीको हकमा  जिल्ला अदालतको आदेश सदर गरिदिएको हो केहीलाई प्रतिवादीमा छाडेको हो  ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणकालाई थुनामै राख्ने जिल्ला आदालतको आदेश सदर गर्ने नगर्ने सम्वन्धमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ ।


नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो ।


न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा छाडन सक्ने आदेश गर्नुभएको छ ।  न्यायाधीश खरेलले भने जिल्ला आदालतको आदेशलाई सदर गर्ने आदेश गर्नु भएको छ ।


संयुक्त इजालासमा राय बाझिएसँगै बालकृष्ण खाँडको हकमा तेस्रो न्यायाधीशको समेतको इजलासमा सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाँण थुनामै रहनेछन ।


सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, टेकनाथ रिजाललगायतलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom