Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरायसी विवादका क्रममा कुटपिट हुँदा श्रीमतीको ज्यान गएपछि - Brighter Khabar


मङ्सिर १७ गते । श्रीमतीको हत्या गरेको अभियोग प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।


श्रीमान हरिको कुटपिटबाट गम्भीर घाइते हुनुभएको सितलीको उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।


ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले आइतबार हरिलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom