Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारत सरकारद्वारा प्याज निर्यातमा औपचारिक रूपमा प्रतिबन्ध - Brighter Network


मङ्सिर २४ गते । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन् । 

बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।

आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् । एजेन्सीबाट

Top Post Ad

post bottom ads

Ads Bottom