Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प


पुस १६, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।


आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


भूकम्पको धक्का काठमाडौ आसपासमा समेत महसुस गरिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom