Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ - Brighter Khabar


 विवादित पृष्ठभूमि रहेका ‘कथित तपश्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता नवराज अधिकारीले  जानकारी  दिए ।


उनलाई काठमाडौँ  बाट नियन्त्रणमा लिइएको हो । यस विषयमा ब्युरोले आज विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। आश्रममा बस्ने महिलामाथि यौन दुर्व्यववहार गरेको र व्यक्ति बेपत्ता पारेका लगायत थुप्रै आरोपहरू बम्जनमाथि छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom