Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लोक सेवा आयोगबाट दुई सय ९१ जना सुब्बा आवेदन माग - Loksewa Aayog Nepal : Job Vacancy


पुस २६ गते । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो । 



जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् । 


आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन  २६ गते हुने जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom