Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएकी बालिकाको परिचय नखुलेपछि - Syangja Update


स्याङ्जा, पुस २४ गते।   स्याङ्जामा एक बालिका  बेवारिसे अवस्थामा  फेला परेकी छिन्  । 

स्याङ्जा आँधिखोला गाउँपालिका वडा नम्बर ४ स्थित  माथिल्लो सेपतमा नाम थर र  वतन नखुलेकी बालिका बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ  । 

प्रहरीका अनुसार अन्दाजी १७/ १८ वर्षीय जस्तो देखिने उनी बोल्न नसक्ने रहेको बताइएको छ । 

उनलाई चिन्ने जो कसैले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न अनुरोध गरिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom