Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा जारी नतिजा प्रकाशन सम्बन्धी सूचना - TU result


पुस १८, त्रिभुवन  विश्व विद्यालयले नतिजा प्रकाशन गरेको छ । त्रि वि ले एम बि एस / एम पि ए को प्रवेश परिक्षाको नतिजा प्रकाशन गरेको हो । 

नतिजा प्रकाशन गर्दै त्रि वि ले भनेको छ : 

"त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०८० पुस १४ (30th December 2023) मा संचालन भएको Master of Business Studies (MBS) Master of Public Administration (MPA) कार्यक्रमको प्रवेश परीक्षा (MBS / MPA AT) को परीक्षाफल प्रवेश परीक्षा संचालन समितिको मिति २०८० । ०९ । १७ को निर्णयानुसार प्रकाशित गरिएको छ।


नोट:


१) रोल नं SSCC-0004, SSCC-0008, PAC-0421 र GMCKP-0011 का परीक्षार्थीहरुको परीक्षाफल स्थगित गरिएको छ ।


२) सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ । कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्चाईनेछ ।


३) क्याम्पस/कलेजहरुले विद्यार्थी भर्ना गर्दा MBS/MPA AT Score Card अनिवार्य रुपमा विद्यार्थीसंग लिई भर्ना गर्नुपर्ने साथै सो सक्कल Score Card प्रथम सेमेष्टरको परीक्षा फर्म भर्दा अनिवार्य रुपमा फर्मसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा परीक्षार्थीको परीक्षा फारम स्वीकार गरिने छैन ।


४) उत्तिर्ण परीक्षार्थीहरुले माथि उल्लेखित MBS/MPA कार्यक्रममा अध्ययन गर्न चाहेमा कार्यक्रम सञ्चालन भएका क्याम्पस / कलेजमा भर्ना प्रकृयामा सहभागि हुन सक्नेछन् ।


५) उल्लेखित कार्यक्रममा २०८० माघ ०२ गतेसम्म विद्यार्थी भर्ना प्रकृया पुरा गरि २०८० माघ ०७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नुपर्नेछ ।"

Top Post Ad

post bottom ads

Ads Bottom