Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन - TU Result


पुस २५, त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ । एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालय, बल्खुले नतिजा प्रकाशन गरेको जनाएको छ । 

 २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) एलएल.वी.दोस्रो वर्षनियमितपरीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।  सूचनामा भनिएको छ :


त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) एलएल.वी.दोस्रो वर्षनियमितपरीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशितगरिएको छ ।


उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ मोबाइलमा LL.B (space) 33624 मा SMS गरेर पनिजानकारी पाउन सकिनेछ । र


परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखीप्रकाशितगरिएको छ तापनि छपाई तथाअन्यकुनै काराणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।




Top Post Ad

post bottom ads

Ads Bottom