Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको पुतलिबजारमा अटो दुर्घटना , दुई जना घाइते - Syangja Update

 

सांकेतिक तस्वीर 
स्याङ्जाको पुतलिबजार ४  फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।


फुलबारीको भित्रि सडकमा  लु १ ह १७५८ नम्बरको अटो दुर्घटना हुँदा पुतलिबजार नगरपालिका –१३ बाडखोला बस्ने २० वर्षीय खर्जना बानु र पुतलिबजार नगरपालिका –१४ गहतेका अटो चालक १९ वर्षीय सोहेल मिया गम्भीर घाइते भएका हुन् । 


सोहेलको  गण्डकी मेडिकल कलेज पोखरामा र बानुको जिल्ला अस्पताल स्याङ्जामै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको, हात, खुट्टा, छातीमा चोट लागेको छ ।

अटो  सडकबाट  अन्दाजी २५ मिटर तल खसेको थियो ।  

Top Post Ad

post bottom ads

Ads Bottom