Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिहे गर्ने प्रलोभनमा १५ वर्षीय बालिकालाई होटलमा लगेर बलात्कार - Brighter khabar


 होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिबार ओखलढुंगाको सिद्दिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।


बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित आलेमगरले ती बालिकालाई एक साताअघि बलात्कार गरेको गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जिल्लामा यो वर्षको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अनुसार ०७७-७८ मा २७ वटा बलात्कारका घटना भएका थिए ।


त्यस्तै २०७८-७९ मा १८ वटा र ०७९-८० मा १६ वटा बलात्कारका घटना भएका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom