Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने एक जना पक्राउ - Brighter khabar


स्याङ्जामा १५ वर्षीय बालिकालाई  जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

रातिको १० बजे  युवतिमाथि जबरजस्त गर्ने स्याङ्जा हरिनास गा.पा.वडा नं.३ सिरिन्डाँडा बस्ने वर्ष २१ को रिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले   २०८० साल कार्तिकमा  डर, त्रासमा पारी जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै उजुरी परेपछि वैशाख २५ गते प्रहरीले पक्राउ गरेको हो ।

निजलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन १० (दश) म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom