Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज सुनको मुल्यमा नयाँ रेकर्ड कायम - Brighter khabar


जेठ ३,  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ ।


हिजाेकाे तुलनामा सुनकाे मूल्य १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । आज प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।


यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom