Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै - Brighter khabar


जेठ २,  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । मङ्गलवारबाट न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस जारी छ ।


मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । 


आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom