Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुवै तर्फको बहस नसकिएपछि सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा , बाँकी बहस भोलि - Brighter Khabar


दुवै पक्षको बहस नसकिने भएपछी पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

बुधबार पुनः सुनुवाइ गर्ने गरी न्यायाधीशद्वय अञ्जु उप्रेती र सुदर्शनदेव भट्टको इजलासले सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार मंगलबार दुवै तर्फको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो 

Top Post Ad

post bottom ads

Ads Bottom