Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गायिका शान्ति श्री को स्वरमा ‘आधा बिर्को’ सार्वजनिक - Brighter Khabar

पोखरा- गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा बिर्को’ सार्वजनिक भएको  छ । 


सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलीप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफू छोडी जाँदाको बिछोडको पललाई गीतमा समावेश गरिएको छ । 


आफूले हृदयको कुनामा राखेको मायाबाट टाढा जानुपर्दाको विषम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाङ्कन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निर्माण गरिएको छ । 


बद्री प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom