Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सन्दीप लामिछानेको मुद्दाको आजको बहस सकियो - Brighter Khabar


जेठ १ , जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आजको  बहस सकिएको छ। 


आज  न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र  सुदर्शनदेव भट्टको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा सबै पक्षको आजको बहस सकिएको हो ।


बहस पूर्ण रुपमा सकिएपछि फैसला भोलि सम्ममा आउने सक्ने  सरोकारवालाहरूले बताएका छन्। 

दुवै तर्फको बहस नसकिएपछि सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा , बाँकी बहस भोलि

Top Post Ad

post bottom ads

Ads Bottom