Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बलेरो जिप दुर्घटनामा १० जना घाइते - Brighter Khabar


 पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनामा १० जना घाइते भएका छन्  ।


नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ । 


जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीय बासिन्दाले बताएका छन् । 


बलेरो जिपमा १० जना बढी यात्रुसमेत रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom