Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा लागू औषध सहित युवती पक्राउ - Brighter Khabar


जेठ ११, जिल्ला प्रहरी कार्यालय कास्कीले  लागू औषध गाँजा सहित १ जना महिलालाई  पक्राउ गरेको छ ।

धादिङ ज्वालामुखी गा.पा. वडा नं. ७ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका  वडा नं.०५ प्रस्याङ बस्ने वर्ष २२ की बास्ना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

राम बजारबाट खटिएको  प्रहरी टोलीले उनलाई बिहीबार लागू औषध गाँजा २१० ग्राम सहित नियन्त्रणमा लिएको हो ।

गुरुङमाथि  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom