Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केराबारीमा एक पुरुष मृत फेला - Brighter Khabar

 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 


बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार हेटौँडा–१२ बस्ने ४० वर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन्।


स्थानीय तिलकबहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको मुचुल्का पश्चात शव हेटौँडा अस्पतालमा पठाइएको छ। 

दुबै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

Top Post Ad

post bottom ads

Ads Bottom